नियम १५
बाँकी महसुल तथा अतिरिक्त शुल्क असुल उपर गरिने
उपभोक्ताले यस नियमावली बमोजिम बुझाउनु पर्ने महसुल र अतिरिक्त शुल्क तोकिएको म्याद भित्र नबुझाइ बाँकी राखेमा त्यस्तो बाँकी महसुल र अतिरिक्त शुल्क सरकारी बाँकी सरह प्रचलित कानून बमोजिम असुल उपर गरिनेछ ।